ARCHIVE
आगामी बजेटमा सर्वसाधारणलार्ई सहज हुने गरी बजेट ल्याउन सांसदको सुझाव, आर्थिक सङ्कटलाई मध्यनजर गर्नुपर्नेमा जोड
काठमाडौँ । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएको छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उनीहरुले मुलुकको वर्तमान आर्थिक सङ्कटलाई मध्यनजर गरी बजेटमा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । छलफलमा सहभागी सांसद[...]