ARCHIVE
पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर मूल्य घटाउने सरकारको निर्णय, विद्युतको महसुलमा पनि सहुलियत
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गर्ने भएको छ । उद्योगमन्त्री दिलेन्द्र बडुले गत जेठ १० गतेको मन्त्रिपरिषदको बैठकले कर समायोजन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनले उपभोक्तालाई राहत दिनका लागि पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर मूल्य घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएको बताए । साथै[...]