ARCHIVE
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका, साधारणसभा कहिले ?
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत २३ गतेदेखि २०७९ वैशाख १० गतेसम्म बुक क्लोज गरेकोले आज मंगलबार चैत २२ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई[...]