ARCHIVE
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आइतबार, २१% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस गरिने
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा चैत २७ गते (आइतबार) हुने भएको छ । सभा बनेपा पार्टी भेन्यु, काभ्रपलाञ्चोकमा बिहान ११ बजे हुने भएको हो । कम्पनीले सभामा गत वर्षको नाफाबाट २१% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बोनस वितरणपछि चुक्ता पूँजी वृद्धि हुने भएकोले[...]