×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आइपीओमा लगानी गर्ने अवसर ! २७ कम्पनीको ७ अर्ब ३० करोड बराबरको आइपीओ पाइपलाइनमा

काठमाडौ । २७ कम्पनीको ७ अर्ब ३० करोड रुपैयाँ बराबरको आइपीओ आउने तयारीमा रहेको छ । धितोपत्र बोर्डसंग २७ कम्पनीले ७ अर्ब ३० करोड ६९ लाख २९ हजार ९ सय रुपैयाँ बराबरको आइपीओ निष्कासनको अनुमति मागेका हुन् । जसमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । २० जलविद्युत्, ३ लघुवित्त,[...]

RECENT POSTS