ARCHIVE
नेशनल माइक्रोफाइनान्सको वार्षिक साधारणसभा बिहिबार हुँदै, ४५ प्रतिशत लाभांशसहित यस्ता छन् पेस हुने अन्य एजेन्डाहरु !
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा माघ ६ गते बिहिबार हुँदैछ । कम्पनीको सभा क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । सभामा कम्पनीले गत वर्षको नाफाबाट ४०% बोनस सेयर र कर प्रयोजनसहित ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । यस्तै[...]