×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नर्भिकले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउने, १० विशेषज्ञ सहभागी हुने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराई वृहत क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको छ । नर्भिक अस्पतालले आगामी बैशाख १ गते आफ्नो २९ औं वार्षिकोत्सव मनाउँदैछ । सोही अवसरमा अस्पतालले आगामी शनिवार(१६ अप्रील)का दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको हो[...]

RECENT POSTS