AUTO
होन्डाको ‘डियो’ चलाउनुहुन्छ ? होसियार ! अर्काको चावीले पनि यसरी खुल्छ तपाईंको स्कुटर ! (भिडियो)
सुरज प्याकुरेल / अर्थ सरोकार डटकम काठमाडौँ- हामीले अर्थ सरोकारको अघिल्लो अंकमा होन्डाको ‘एभीएटर’ स्कुटर असुरक्षित रहेको ग्राहकको गुनासो प्रस्तुत गरेका थियौं । होन्डाको एउटा स्कुटरको चावीले अर्को स्कुटरको डिकी खुलेको हामीले स-दृश्य प्रमाणसहितको रिपोर्ट प्रस्तुत गरेपछि सामाजिक संजालमा धेरैले आफ्नो स्कुटरमा पनि त्यस्तै समस्या भएको बताईरहेका थिए । यसैबीच[...]