AUTO
तेजकरण जैन पक्राउ प्रकरण: ‘हुन्डाई’को गाडी किन्दा ठगी, कृषि बिकास बैंकको चेक बाउन्स भएपछि यस्तो ‘बबाल’ !
अर्थ सरोकार सम्बाददाता काठमाडौं– तेज एण्ड करण इन्टरप्राइजेजका संचालक तेज कारण जैनलाई प्रहरीले पक्राउ गरेसँगै उनले गरेको ठगीका विवरणहरु बाहिर आएका छन् । महानगरीय प्रहरी वृत कालिमाटीका इन्स्पेक्टर अरुण कुमार भण्डारीका अनुसार उनलाई बैंकीङ कसुरको अभियोगमा पक्राउ गरेर अनुसन्धान शुरु गरिएको हो । उनका अनुसार जैनले ऋषिराज शर्मासँग खरिद गरेको[...]