AUTO
भारतका असुरक्षित गाडी चढ्छन् यी नेता !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – विश्वभरका कारहरुको सुरक्षाको मापदण्ड मापन गर्ने संस्था ग्लोबल एनक्याप (नयाँ कार मुल्यांकलन कार्यक्रम)ले ‘असुरक्षित’ भन्दै ‘जिरो स्टार’ दिएको ‘महेन्द्रा स्कोरपियो’कारहरु नेपालका केहि प्रतिष्ठित नेताहरुले चढ्ने गरेको खुलासा भएको छ । उक्त गाडी असुरक्षित भएको प्रतिवेदन सार्वजनिक भएपछी भारतका कतिपय स्थानहरुमा प्रतिबन्धित छ भने भारतका नेताहरुले[...]