CORPORATE
लुम्बिनी विकास बैंक लिमिटेड र नेपाल पेमेन्ट सोलुसन्स्बीच सम्झौता, बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सेवाहरु उपयोग गर्न पाईने
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र नेपाल पेमेन्ट सोलुसन्स्बीच सम्झौता भएको छ । बैंकले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. सँग सम्झौता गरेको हो । यस सम्झौता अनुसार लुम्बिनी विकास बैंक लि.सँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता[...]