CORPORATE
सिटिजन्स बैंकद्धारा दुई ग्राहकको परिवारलाई आठ लाख भन्दा बढी बीमा रकम हस्तान्तरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निजका श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५ हजार ७७४ रुपैयाँ र अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निजका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १२२ रुपैयाँ नगद रकम हस्तान्तरण गरेको बैंकले जनाएको[...]