CORPORATE
सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित २६.३१ प्रतिशत लाभाशं पारित
काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले असोज १५ गते शुक्रबार आफ्नो पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयेर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि जम्मा पूँजीको १.३१६ प्रतिशत नगद[...]