×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सिटिजन्स बैंक लिमिटेड र द एभरेष्ट होटेलबीच सम्झौता, कार्डबाहक ग्राहकहरूलाई विशेष छुटको व्यवस्था

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द एभरेष्ट होटेल, बानेश्वर बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ[...]

RECENT POSTS