CORPORATE
ग्लोबल आइएमई बैंक र गुल्मीका स्थानीय तहहरुबीच सम्झौता, कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरिने
काठमाडौं । ग्लोबल आइएमई बैंक र गुल्मीका स्थानीय तहहरुबीच सम्झौता भएको छ । बैंक र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो ।बैंकले गुल्मीको बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पँहुच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने[...]