CORPORATE
महिला लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेन्टमार्फत हुने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग मार्फत हुने भएको छ । योसँगै कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु एसबिआई मर्चेन्टले गर्ने महिला लघुवित्तले जनाएको छ । महिला लघुवित्तले केही समयअघि मात्र आइपीओ जारी गरेको[...]