CORPORATE
ग्लोबल आइएमई बैंक र आइडिया नेपालबी सम्झौता, यस्ता छन् सम्झौता बुँदा
अर्थ सरोकार सम्बाददाता काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेकी हुन् । सम्झौता पश्चात् बैंकले आइडिया नेपालको[...]