×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सेञ्चुरी कमर्सियल बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता, सहुलियतपूर्ण कर्जा उपलब्ध गराईने

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल राष्ट्रिय व्यवसायी महासंघबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन एक समारोहकावीच सम्झौता भएको छ । उक्त समारोहमा बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ र महासंघ अन्तर्गतका भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघसँग छुट्टाछुटै सम्झौता गरेको[...]

RECENT POSTS