×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सनराइज क्यापिटलको १०औँ वार्षिक साधारणसभा सम्पन्न, १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । सनराइज क्यापिटलको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ  । बैंकको सभाले आफ्नो शेयरधनीलाई आ.व. २०७६/०७७ को मुनाफाबाट १५% नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचियल फण्ड लगायत लगानी व्यवस्थापनको[...]

RECENT POSTS