CORPORATE
कर्मचारी सञ्चय कोषको कर्जा एनआईसी एशिया बैंकका सबै शाखाबाट तिर्न सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज एनआईसी एशिया बैंकको जुनसुकै शाखाबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । बैंकले नेपाल क्लियरिङ्ग हाउस लि(एनसीएचएल) सँग सहकार्य गरेसँगै कर्मचारी सञ्चय कोषका ऋणीले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका हुन् । यस सुविधामार्फत कोषबाट[...]