CORPORATE
अब माछापुच्छ्रे बैंकबाट जेसीबीको सहज फाइनान्सिङ हुने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले सहज फाइनान्सिङका लागि माछापुच्छ्रे बैंकसँग सहमति गरेको छ । एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । ‘हामीलाई विश्वास[...]