CORPORATE
रिलायन्स लाइफ इन्स्योरेन्स र कि एडभरटाजिङ सर्भिसबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदा !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेतालाई एक करोड रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई ५० लाख रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । सो सम्बन्धि[...]