CORPORATE
एनआईसी एशिया बैंकद्वारा आकर्षक ‘डबल डिपोजिट’ मुद्धती निक्षेप योजना सार्वजनिक, यस्ता छन् पाइने सुविधाहरु
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआईसी एशिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाईदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेकोे हो । बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालिन रुपमा लगानी गरी उच्च र आकर्षक[...]