CORPORATE
सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा काठमाडौंको असनमा
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको मुटु असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज कार्तिक ६ गतेदेखि उक्त शाखा संचालनमा ल्याएको हो । बैंकले यो शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको बताएको छ । बैंकले हाल ९२[...]