CORPORATE
नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज पाइन्छ ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले ३ किसिमका खाताहरुको व्याजदर सार्वजनिक गरेको हो । बैंकले मंसिर १६ गते देखि लागू हुने गरी उक्त नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार ग्राहकलाई ७ दशमलव ७७ प्रतिशतदेखि १० दशमलव ५० प्रतिशतसम्म[...]