CORPORATE
मुक्तिनाथ विकास बैंकको सामाजिक कार्य : विभिन्न संघसंस्थालाई आर्थिक सहयोग
अर्थ सरोकार सम्बाददाता काठमाडौं– मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुका संघसस्थाहरुलाई सहयोग गरेको छ । बैंकको शाखा कार्यालय जनकपुरले चिकित्सक संघ, जनकपुरलाई स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री खरिद गर्नका लागि रु. ५०,००० आर्थिक सहयोग गरेको छ । स्वास्थ्यकर्मीहरु कोरोनाभाइरस संक्रमितहरुसँग प्रत्यक्ष सम्पर्कमा रहँदा कोरोनाभाइरस संक्रमणको उच्च[...]