CORPORATE
एनसीसी बैंकको ‘सिएसआर’: अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रलाई २५ लाख आर्थिक सहयोग
काठमाडौँ – एनसीसी बैंकले प्रदेश नं. ३, काभ्रे जिल्लाको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रलाई बुधबार रु २५,४२,१९० (अक्षररुपि पच्चिस लाख बयालिस हजार एक सय नब्बे) आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपाङ्गताभएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध[...]