×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

जनता रेमिटमार्फत भारतबाट पनि रेमिट्यान्स पठाउन सकिने

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’मार्फत आन्तरिक तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा पुर्याउदै आएको बैंकले अबदेखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् । एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेड बिच हालै[...]

RECENT POSTS