CORPORATE
रिलायबल इन्स्योरेन्सको ‟रिलायबल सामुहिक म्यादि जीवन बीमा योजना ”
काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना रिलायबल सामुहिक म्यादी जीवन बीमा योजना ल्याएको छ । रिलायबल सामुहिक म्यादी जीवन बीमा योजनाले श्रम ऐन, २०७४ मा उल्लेख भए अनुसारको कर्मचारीहरुको रु. ७ लाख बराबरको दुर्घटना बीमा र रु. १ लाख बराबरको मेडिकल बीमाको जोखिम बहन गर्नेछ । रिलायबल[...]