×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

प्रभु बैंकको नयाँ शाखा काठमाडौँको टंगालमा

काठमाडौँ – प्रभु बैंकको नयाँ शाखा कार्यालय काठमाडौँ महानगरपालिका वडा नं.५ टंगालमा स्थापना गरी सञ्चालनमा ल्याईएको छ । बैंकको टंगाल शाखा कार्यालय बैंकका संचालक अम्बिका शर्मा लामिछानेले एक समारोहका विच समुद्घाटन गरे । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा[...]

RECENT POSTS