COVER STORY
आफ्नो पसलबाट सुन नकिनेको भन्दै सुँगुरको खोरमा थुनेर यातना, यातना दिने र भोग्ने दुवै पक्ष पक्राउ

काठमाडौँ । सर्लाहीमा आफ्नो पसलबाट सुन नकिनेको भन्दै सुन व्यवसायीले स्थानीयलाई सुँगुरको खोरमा थुनेको पाइएको छ । पर्सा गाउँपालिका- ५ का तस्लिम अन्सारीलाई सुन व्यवसायी राजेन्द्र साह सुनाले सुँगुरको खोरमा थुनेर यातना दिएको पाइएको हो । आफ्नो छोरीको विवाहको तयारीमा रहेका अन्सारीले राजेन्द्रको सुन पसलबाट गहना नकिनेपछि उनलाई सुँगुरको खोरभित्र थुनेर[...]