COVER STORY
‘राष्ट्र बैंकले ब्याजदर घटाउने नीति लिएको छ, कर्जा लगानी बढ्छ, अर्थतन्त्र चलायमान हुन्छ’- अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएकाले निजी क्षेत्रमा प्रवाह हुने लगानी बढ्ने उनको भनाई छ । बुटवलमा आयेजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.महतले ब्याजदर कम भएपछि लगानी[...]