COVER STORY
धितोपत्र बोर्डले हकप्रद निष्कासन अनुमति दिने कार्य अघि बढायो, आईपीओ निष्कासनको अनुमति कहिले ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासन अनुमति दिने कार्य अघि बढाएको छ । गत शुक्रबार हिमालय उर्जा विकास कम्पनीलाई शत प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएर बोर्डको हकप्रद निष्कासनको अनुमति दिने कार्य सुरु गरेको हो । बोर्डका अनुसार कम्पनीलाई ९९ लाख कित्ता हकप्रद सेयर निष्कासनको लागि अनुमति दिइएको[...]