COVER STORY
सहायक महाप्रबन्धक तह देखिका सबै बैंकरलाई ‘कुलिङ’ लाग्ने, साउन १ गतेदेखि कार्वनयन गर्ने राष्ट्र बैंकको तयारी !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- अवदेखि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई मात्र होइन सहायक महाप्रबन्धक (एजीएम) तहदेखि नै सबै बैंकरलाई कुलिङ पिरियडको नीति लागू हुने भएको छ । सीइओलाई मात्र कुलिङ लगाउँदा राष्ट्र बैंकको सर्कुलरको छिद्र प्रयोग गरेर सीइओहरु अर्को बैंकको डेपुटी सीइओमा गएको भन्दै राष्ट्र बैंकले यस्तो नीतिको अवलम्बन गर्न लागेको[...]