COVER STORY
अर्थ सरोकार रेडियो कार्यक्रम भाग ५ : सानिमा बैंकको घृणित कार्यको पदाफास, आर्थिक रिपोर्ट र अन्तर्वार्ताहरु
यो रेडियो कार्यक्रम अर्थ सरोकार हो । अर्थ सरोकार रेडियो कार्यक्रमको यो अंकमा हामीले प्राइम बैंकमा भएको घोटाला प्रकरण, सानिमा बैंकले गरेको घृणित कार्य, साउनका नाममा बढेको ठगी, विभिन्न बीमा कम्पनीहरुलाई नियामकले गरेको कारवाही लगायतका विषय प्रस्तुत गर्दैछौं । साथै आजको कार्यक्रममा हामीले नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसँग सरकारले बढाएको[...]