Hamro Patro
‘पछिल्लो चार महिनामा गैरसरकारी संस्थाहरुमार्फत २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रियो’ : मन्त्री रेग्मी (भिडियो)

काठमाडौँ । सरकारले पछिल्लो चार महिनामा गैरसरकारी संस्थाहरुमार्फत् २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रिएको बताएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो जानकारी गराउनु भएको हो । सोमबार सिंहदरवारमा बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले अघिल्लो आर्थिक वर्षमा करिव ९ अर्ब रुपैयाँ[...]