INTERVIEW
‘२२ लाख तलव खाने, सेयर होल्डरहरुलाई रिटर्न पनि राम्रो नदिने, नाफाको ठेलीमात्र लगाएर हुन्छ ?’ (भिडियो अन्तर्वार्ता)
काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नाफाको ठेलीमात्र लगाएर नहुने स्पष्ट पारेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत स्प्रेड दरको नयाँ व्यवस्था ल्याएपछि बैंकरहरुले असन्तुष्टि जनाईरहेका बेला उनले कसैले भन्दैमा राष्ट्र बैंकले ल्याएको नीति परिवर्तन नहुनेसमेत स्पष्ट पारेका छन् । राष्ट्र बैंकले सोचेर बुझेर नै नीति ल्याएकाले[...]