×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MARKET AFFAIRS

वैदेशिक रोजगारीमा रहेर सीआरएन नम्बर लिने नेपालीको संख्या १७ हजार नाघ्यो, आँकडा अझै बढ्न सक्ने

काठमाडौं । विदेशमा रहेर आईपीओ भर्न सीआरएन नम्बर लिने नेपालीको संख्या १७ हजार नाघेको छ । सीडिएससीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत कोटा दिने नियम लागू भएसँगै विदेशमा सीआरएन नम्बर लिने नेपालीहरुको संख्या बढेको हो । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले पनि पछिल्लो समय विदेशमा रहेर सीआरएन लिने[...]

RECENT POSTS