MARKET AFFAIRS
मर्जरका कारण रोकिएको मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार मंगलबारदेखि खुल्दै, अन्यको निवेदन नै परेन
काठमाडौं । सेयर कारोबार रोकिएको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको कारोबार खुल्ला हुने भएको छ । मर्जरका कारण नेप्सेमा सेयर कारोबार रोक्का गरिएको दुबै बैंकको कारोबार आगामी मंगलबारदेखि खुल्ला हुने भएको हो । सेयर कारोबार खोल्नका लागि भन्दै नेप्सेमा परेको निवेदनका आधारमा कारोबार कारोबार खोल्न लागिएको नेप्सेका सूचीकरण[...]