MARKET AFFAIRS
बजारमा बुल सुरु भएको हो वा राजनीतिक परिवर्तनको कन्फिडेन्स मात्र हो ? कतिसम्म पुग्ला नेप्से…? (अन्तर्वार्ता)
काठमाडौँ । धेरै पछिको बिरक्त लाग्दो घटाईपछि यसपटक सेयर बजारले केहि आशा देखाएको छ । नयाँ सरकार आएसँगै लगानीकर्ताको आत्मविश्वास छुट्टै छ । सेयर बजारले निरन्तर उकालो यात्रा गरिरहेको छ । तर यहि बेला धेरैलाई शंका छ- ‘के यो बढोत्तरी दिगो होला ?’ कतिपयले पुष मसान्तमा सेयर बेच्न सेयरको भाउ[...]