MARKET AFFAIRS
धितोपत्र बोर्डद्धारा १६ नयाँ ब्रोकरलाई एलओआई दिने निर्णय
काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ नयाँ ब्रोकरलाई एलओआई दिने निर्णय गरेको छ । बोर्डको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रदानका लागि १६ कम्पनीलाई छनौट गरी एलओआई (आशयपत्र) प्रदान गर्ने निर्णय गरेको हो । बोर्डको निर्णयअनुसार १५ वटा स्टक ब्रोकर कम्पनीले धितोपत्र दलालको लाइसेन्स लागि[...]