×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार अपराह्न १ बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँसहित आसपासका जिल्लामा महसुस गरिएको थियो । भूकम्प ४.८ म्याग्निच्युडको गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको कन्द्रबिन्दु[...]

RECENT POSTS