NEPALI PATRO
मीनबहादुर गुरुङले दान दिएको जग्गा हक हस्तान्तरण नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङले दान दिएको जग्गा हक हस्तान्तरण नगर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त अल्पकालीन अन्तरिम आदेश दिएको हो । उक्त आदेशसँगै सर्वोच्चले निवेदक ज्ञान बस्नेत र विपक्षी नेकपा एमाले र व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ ।[...]
RECENT POSTS

राष्ट्र बैंकका गभर्नरलाई ‘सी प्लस’ ग्रेड !
अर्थ सरोकार

सोमबार २७.४१ अंकले बढ्यो नेप्से परिसूचक
अर्थ सरोकार

अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो
अर्थ सरोकार

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्थ सरोकार