×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

प्रभु बैंकको अध्यक्षमा किशोर जंग कार्की चयन

काठमाडौँ । प्रभु बैंकको अध्यक्षमा किशोर जंग कार्की चयन भएका छन् । कार्कीलाई बिहीबार बसेको सञ्चालक समितिको ३८०औँ बैठकले अध्यक्ष चयन गरेको हो ।  बैंकको अध्यक्ष चयन भएका कार्की ओखलढुंगामा जन्मिएका हुन् । जन प्रशासनमा स्नातकोत्तर गरेका कार्की नेपाल सरकारको सहसचिवबाट अवकाश प्राप्त पूर्व कर्मचारी समेत हुन् । उनले यसअघि[...]

RECENT POSTS