NEPALI PATRO
अर्थतन्त्र संकटमा हुँदा पूँजी बजारमा कहाँबाट आयो यत्रो पैसा ? (बरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको लेख)

गजेन्द्र बुढाथोकी/बरिष्ठ आर्थिक पत्रकार सन् २०२० को वर्ष विश्व मानव इतिहासमा नै सर्वाधिक ठूलो संकटको वर्षका साबित भयो । चीनको वुहानबाट सुरु भएको भनिएको नोवल कोरोना भाइरस (पछि कोभिड-१९ नामाकरण गरिएको) कारण २०७७ जेठ १० गते (मे १४, २०२१, ७ः०० जीएमटी)सम्म विश्वभरिका १६ करोड ७५ लाख ३४ हजार नागरिकहरू संक्रमित[...]