×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

धान गोड्न व्यस्त जहदाका किसान… (तस्विरहरु)

काठमाडौँ । रोपाइँ सकिए लगत्तै किसानहरू धान गोडमेल गर्न र मल हाल्न व्यस्त देखिन थालेका छन् । हुर्कँदै गरेको धानलाई झारले खाने भएपछि गोड्नु पर्ने हुन्छ । सोही क्रममा अहिले मोरङको जहदा गाउँपालिकास्थित हरियो फाँटमा किसानहरु धमाधम धान गोडिरहेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

RECENT POSTS