×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनियताको शपथ 

काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा मन्त्री पन्तले शपथ लिएका हुन् ।  नवनियुक्त शिक्षामन्त्री पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएपछि पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा[...]

RECENT POSTS