×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

इसेवाबाट ग्राहकको ५४ करोड चोरी !, चोरीको पैसाले चोरले किने घरगाडी, क्रिप्टोमा पनि लगानी

काठमाडौँ । इसेवा वालेटबाट करोडौँ ठगी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीले कैलालीका माइकल चौधरी, अनिल विश्वकर्मा, पीयूष श्रेष्ठ, अश्विसन चौलागाईं, सत्यम् सहनी, रोशन कुमार र मुन्ना कुमारलाई पक्राउ गरेको हो ।  इसेवा लगायतका मोबाइल वालेटबाट रकम चोरी भएको व्यापक गुनासोपछि अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय[...]

RECENT POSTS