×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

थापाथलीमा ढलको पाइप फुट्यो, केही यात्रु ढलमै डुबे, केही विकल्प खोज्दै… (तस्विरहरु) 

काठमाडौँ । काठमाडौँको थापाथली करिडोरमा ढल निकासको पाइप फुटेको छ । एक्कासि ढलको पाइप फुटेपछि थापाथली करिडोरमा ढल मिसिएको पानी जमेको छ ।  सडकभर ढल मिसिएको पानी जमेपछि गाडी, मोटरसाइकलसहित पैदल यात्रुलाई यात्रा गर्न असहज भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

RECENT POSTS