OFF THE BEAT
२६.३१% लाभांश पारित गर्न साना किसान लघुवित्त वित्तीय संस्थाले बोलायो पुस १८ गते एजिएम, यस्ता छन् अन्य एजेन्डा
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस १८ गते हुने भएको छ । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिस्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे हुने भएको हो । कम्पनीले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र कर तिर्न १.३१% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव[...]